नियम २४
सरुवाको व्यवस्था

समूहका कर्मचारीलाई सरुवा गर्दा  ऐनको परिच्छेद–४ र नियमावलीको परिच्छेद–६ को अधीनमा रही समूहभित्रको पदमा मात्र गरिनेछ ।